अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सवारी–साधनमा अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरणकार्य तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सामाजिक अभियन्ता भरत बस्नेतले जारी गरेको रिटमा सुनुवाइ गर्दै बिहीबार सो आदेश जारी गरेको हो । संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख भएको र … Continue reading अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश